Lower Erkhuwa Hydropower Project (14.15 MW)

Sunday - Friday : 10:00 AM to 5:00 Pm

News & Events

Bank Loan

२०७८/९/३०का दिन सर्वसाधरणमा चुक्ता पुंजीको २०% अर्थात १६लाख कित्ता सेयर जारी गर्ने ।

लोअर ईर्खुवा हाईड्रोपावर कम्पनीको तेस्रो बार्षीक साधरण सभा आज मिति २०७८/९/३०का दिन सर्वसाधरणमा चुक्ता पुंजीको २०% अर्थात १६लाख कित्ता सेयर जारी गर्ने र परिवर्तित शेयर सम्रचना अनुरुप प्रवन्ध पत्र /नियमावली संम्सोधन गर्ने विषेस प्रस्ताव पारित गर्दै सम्पन्न भयो!