Lower Erkhuwa Hydropower Project (14.15 MW)

Sunday - Friday : 10:00 AM to 5:00 Pm

AGM Activities

First AGM

लोवर ईर्खुवा जलविद्युत कम्पनि लिमिटेडको प्रथम बार्षिक साधारण सभा 2076/09/28 मा सम्पन्न भयो ।

लोवर ईर्खुवा जलविद्युत कम्पनि लिमिटेडको प्रथम बार्षिक साधारण सभा आज मिति 2076/09/28 मा सम्पन्न भयो उक्त सभाले माछापुच्छ्रे बैकको नेतृत्वमा १अर्ब ७३ करोड रुपैया ऋण लिने सम्वन्धी प्रस्ताब पास गर्नु का साथै जनरल शिबराम प्रधान र श्याम बहादुर बस्नेत लाई आगामी ४बर्षको लागि सन्चालक समितिमा निर्विरोध निर्वा्चित भयो !

उक्त अबसरमा भाषा आयोगको सदस्यमा मनोनयन भै जिम्मेवारी समाल्नु भयकी हाम्रा शेयर धनी श्रीमती उषा हमाल लाई सम्मान पत्र प्रदान गर्नुका साथै निवर्तमानसन्चालक श्री रुद्र कुमार श्रेष्ठ लाई अध्यक्ष ज्युबाट मायाको चिनो प्रदान गरियो !